काठमाडौं, ३० फागुन । कालीकोट मान्म निवासी १८ वर्षीय स्प्रिङ शाहीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन पहल गरेका छन् ।
उनले १० वटा टेबलटेनिस बललाई एउटै हातको औला र हत्केलामा च्यापेर ४६.१५ सेकेन्डसम्म ‘होल्ड’ गरेका थिए ।
यसअघि यस्तै प्रकारको कीर्तिमान बनाउने क्रममा फ्रान्सका जियोनार्कले ८ बललाई ५ सेकेन्डसम्म ‘होल्ड’ गरेको शाहीले दाबी गरेका छन् ।
प्रतिक्रिया