काठमाडौं, ७ मंसिर । निर्वाचन आयोगले हाल सम्म ५६ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको जनाएको छ ।
निर्वाचित प्रणालीतर्फ २ सय ४० निर्वाचन क्षेत्रमध्ये हालसम्म ५६ क्षेत्रको औपचारिक निर्वाचन परिणाम प्राप्त भएको आयोगद्वारा जारी १२ बजेको बुलेटिनमा उल्लेख छ ।
प्रतिक्रिया