काठमाडौं : नायक राजबल्लभ कोईरालाको ब्यानरमा बनेको पहिलो चलचित्र ‘राघव’को फस्र्टलुक पोस्टर र टिजर सार्वजनिक भएको छ। शिबिर पोखरेल र अस्मिता ढकाललाई मुख्य भुमिकामा देखाईएको छ।
एक युवाको इमोश्नल जर्नीलाई ‘राघव’मा कथावस्तु बनाईएको छ । राजबल्लभ कोईराला फिल्म्स सहित आईडिया एण्ड इमेज, प्लानेट३फिल्म्सको सहकार्यमा अण्डरग्राउड टकिज नेपालको प्रोडक्सनमा यो चलचित्र बनाईएको हो । अमेरिकामा नै बस्दै आएका भुपेन्द्र भट्टराईको निर्देशन रहेको यस चलचित्रमा अशिष्मा नकर्मीको पनि अभिनय रहेको छ। (सौस)
प्रतिक्रिया