अरिङगालले टोकेर एकजनाको मृत्यू

kavreकाभ्रे, १८ भदौ । काभ्रे जिल्लामा अरिङगालले टोकेर एकजनाको मृत्यू भएको छ ।
महादेवस्थान–१, रानीटारमा आज (मंगलबार) बिहान अरिङगालले टोक्दा स्थानीय २५ बर्षीय इन्द्रबहादुर राईको मृत्यू भएको प्रहरीले जनाएको छ ।
अरिङगालले टोकेर राई गम्भीर घाईते भएका थिए । गम्भीर घाईते राईलाई उपचारका लागि धुलिखेल लैजाने क्रममा मृत्यू भएको हो ।

प्रतिक्रिया