पुनमका नाङगो फोटोसँग दिल्ली रुष्ट

poonam-pandeyमुम्बई । अभिनेत्री पुनम पाण्डे बिरुद्ध दिल्लीका बासिन्दा सडकमा उत्रिएका छन् । हालै उनीद्वार अभिनित चलचित्र ‘नशा’को न्यूड फोटो सार्वजनिक भए पछि सर्बसाधारण बिरुद्धमा उत्रिएका हुन् ।
उनका बिरुद्ध प्रदर्शनमा उत्रिएका सर्बसाधारणले चलचित्र ‘नशा’को प्रचारका लागि प्रयोग गरिएका पोष्टर च्यातिदिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । धेरैले चलचित्र अश्लिल रहेको भन्दै पोष्टर च्यातेका हुन् ।
कतिपयले पुनमको नग्नतालाई अब प्रसय दिनु नहुने भन्दै चलचित्र ब्याण्ड गर्न माग गरेका छन् ।
चलचित्रका विरुद्ध दर्शकनै उत्रिए पछि निर्माण कम्पनीले कतिपय स्थानमा चलचित्र प्रचारका लागि टाँसिएका पोष्टर आफै हटाएको छ ।

प्रतिक्रिया