बाढीले बगाउँदा बालिकाको मृत्यु

बुटवल, १६ असार । अविरल बर्षासगै आएको बाढीले बगाउँदा आज एक बालिकाको मृत्यु भएको छ ।
बुटवल १५ सालघारी बस्ने दिपीका पुनलाई बाढीले बगाएको हो । १४ बर्षीया पुनको शव दानव नदीमा भेटिएको प्रहरीले जनाएको छ । बालिकाको शव लुम्बिनी अञ्चल अस्पतालमा पोष्टमार्टम पछि आफन्तलाई बुझाइएको थियो ।

प्रतिक्रिया