माया गर्ने, ह्यान्डसम

Anjali-lamaजन्मस्थान : नुवाकोट–१, काउले

प्रशिक्षण : नृत्य, अभिनय,
लक्ष्य : सफल तथा चर्चित मोडल बन्ने
रुचि : साथीभाइसँग घुम्ने, पत्रपत्रिका पढ्ने, टिभी हेर्ने, गीतसंगीत सुन्ने
मनपर्ने पहिरन : सारी र चोलो, हाफ पाइन्ट
सुहाउने पहिरन : साडी–चोलो
मोबाइल सेट : सामसुङ
मनपर्ने ठाउँ : पोखरा, इलाम र चितवन
मनपर्ने खाना : नेपाली खाना
ल्यापटप : डेल
ग्ल्यामरबारे धारण : आफूलाई अरूको नजरमा आकर्षक देखाउनु
ड्रिम ब्वाय : आफूलाई बुझ्ने, माया गर्ने, ह्यान्डसम
मनपर्ने नायक, नायिका : जिबन लुइटेलर, निसा अधिकारी
मनपर्ने गायक/गायिका : सुगम पोखरेल र शिवानी मोक्तान
जिन्दगी : एउटा रमाइलो भोगाइ अर्थात् सुखदु:खको संगम

Anjali-Lama-1Anjali-Lama-2

प्रतिक्रिया