‘ब्रा’ मा अनुष्का शर्मा (तस्विर सहित)

काठमाडौं । बलिउडमा दव्दवा जमाउँदै गरेकी नायिका अनुष्का शर्माले ‘एफएचएम’ नामक पत्रिकाका लागि तस्विरहरु खिचाएकी छन् । उनका तस्विरहरुले भारतीय चलचित्र क्षेत्रमा राम्रै चर्चा पाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनले हालै नायक शारुख खानसँग पनि चलचित्र खेलेकी थिईन । उनका चलचित्रले राम्रै छाप पनि छाडेका छन् । राम्रो अनुहार र अभिनय शैलीका कारण पनि उनको माग बलिउडमा बढ्दै गएको छ ।
हालै भारतमा ‘बेस्ट बिकनी बॉडी’को उपाधि पाएकी नायिका शर्माका तस्विरहरु ।

प्रतिक्रिया