कपडा विहीन जेसिका (तस्विर सहित)

काठमाडौं : ‘सेलिब्रिटी बिग ब्रदर’ स्टार जेसिका जेन क्लेमेंटले ‘पेटा’ नामक नयाँ विज्ञापनका लागि अर्धनाङगा तस्विरहरु खिचाएकी छन् ।
उनले आफ्ना तस्विरहरुमा खरायो छातीमा समेत राखेकी छन् । कुनै कुनै तस्विरमा उनी कपडा विहीन छिन् ।
उनका यि तस्विरहरु जनावरहरुलाई पनि सुन्दरता सम्बन्धी उत्पादनहरुमा प्रयोग गर्ने उदेश्य रहेको एजेन्सीहरुले जनाएका छन् ।

प्रतिक्रिया