उर्मिला तामाङ

जन्म स्थान : चितवन भण्डारा
प्रशिक्षण : नृत्य, अभिनय, मोडलिङ
लक्ष्य : नायिका बन्ने
रुचि : साथीभाइसाग घुम्न जाने, पत्रपत्रिका पढ्ने, टिभी हेर्ने
मन पर्ने पहिरन : वानपिस, हाफ–पाइन्ट, साडी
मोबाइल सेट : नोकिया
मन पर्ने ठाउा : पोखरा, इलाम जोमसोम,
मन पर्ने खाना : नेवारी, मम , रोटी, तरकारी
ग्ल्यामरबारेको धारण : कला सिर्जना क्षमता
सेक्स : जिन्दगीको रमाइलो उपहार
जीवन : दु:ख–सुख संघर्ष
ड्रिम ब्वाय : विश्वासिलो होस्, ह्यान्डसम होस्
लोकेसन : इकलेज डट कम
तस्बिर : ज्ञानेन्द्र काकी

प्रतिक्रिया