विमोचन..

बैदेशिक रोजगारीका सिलसिलमा कतारमा कार्यरत मगर जातिहरुको सामाजिक संस्था नेपाल प्रवासी मगर संघ कतारद्धारा “मगर चौतारी” अर्धवार्षिक पत्रिकाको विमोचन कार्यक्रम विहीवार सहभागी हुँदै नेपालीहरु । तस्विरः प्रेम स्याङतान तामाङ, दोहा कतार ।

प्रतिक्रिया