कारवाहीको माग :

नेपाल पोलिटेक्निक ईन्स्टीच्यूट भरतपुरमा मंगलबार भएको तोडफोड र आगजनीको घटनाको विरोध गर्दै सर्वसाधरण, साथै घटनामा संलग्नलाई कडा कारवाही माग गर्दै नाराबाजी सहित जिल्ला प्रहरी कार्यालय अगाडिपुगेका विद्यार्थीहरु । तस्विर : सावित्री सापकोटा

प्रतिक्रिया