मदिरा विक्री र सेवनमा रोक

काठमाडौं, १४ जेठ । संविधानसभा भवन लगायत राजधानीको सुरक्षा व्यवस्था उच्च राखिएको प्रहरीले जनाएको छ ।
विभिन्न जातीय समूह तथा संघ/संगठनहरुको प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मजबुद बनाईएको प्रहरीले जनाएको छ ।
संविधानसभा भवन आसपासको क्षेत्रमा उल्लेख्य सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैवीच, काठमाडौंको स्थानीय प्रशासनले पाँच बजेदेखि मदिरा सेवन र बिक्रीमा रोक लगाएको छ । अर्को सूचना नभए सम्मका लागि रोक लगाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया