लोकदोहोरीको छुट्टै अवार्ड

काठमाडौं : अब लोकदोहोरी विधाको मात्रै छुट्टै अवार्ड हुने भएको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समितिले लोकदोहोरीअन्तर्गत पनि विभिन्न विधामा अवार्ड दिन लागेको हो । यसअघिका सांगीतिक अवार्डमा लोकदोहोरी क्षेत्रका एकादुई विधालाई मात्र अवार्ड दिइने गरेको थियो । अवार्डका लागि लोकदोहोरी गीतसंगीतभित्र मात्रै २६ वटा विधा तय गरिएको र उत्कृष्टताका आधारमा ती सबैलाई अवार्ड दिइने बताइएको छ । आगामी २७ जेठमा काठमाडौंमा एक कार्यक्रम गरी अवार्ड वितरण गरिने संयोजक शिव हमालले बताए । (सौस)

sf7df8f}+ M ca nf]sbf]xf]/L ljwfsf] dfq} 5’§} cjf8{ x’g] ePsf] 5 . nf]s tyf bf]xf]/L uLt k|lti7fg, pkTosf ;dGjo ;ldltn] nf]sbf]xf]/LcGtu{t klg ljleGg ljwfdf cjf8{ lbg nfu]sf] xf] . o;cl3sf ;f+uLlts cjf8{df nf]sbf]xf]/L If]qsf Psfb’O{ ljwfnfO{ dfq cjf8{ lbOg] u/]sf] lyof] . cjf8{sf nflu nf]sbf]xf]/L uLt;+uLtleq dfq} @^ j6f ljwf to ul/Psf] / pTs[i6tfsf cfwf/df tL ;a}nfO{ cjf8{ lbOg] atfOPsf] 5 . cfufdL @& h]]7df sf7df8f}+df Ps sfo{qmd u/L cjf8{ ljt/0f ul/g] ;+of]hs lzj xdfnn] atfP . -;f};_

प्रतिक्रिया