सेरोफेरो बजारमा

काठमाडौँ : म्युजिक भिडियो निर्देशक संगम लिम्बू अब गायक पनि बनेका छन् । उनी आफ्नो पहिलो एल्बम सेरोफेरो लिएर श्रोतामाझ आएका छन् । लोकपप शैलीका पाँच गीत समेटिएको एल्बममा मरिन्छ कि बाँचिन्छ, अपांग भै बाँच्नुपर्ने, राष्ट्रपति नबने नि, पोखरा पनि उजाड लाग्छ र जाउ“m साइँली सरर बोलका गीत छन् । सबै गीतमा शब्द तथा संगीत गायक संगमकै रहेको छ । एल्बमका सबै गीतको भिडियोमा निर्देशन तथा अभिनय पनि उनैले गरेका छन् ।

प्रतिक्रिया