सम्झनामा भट्टराई

कांग्रेस संस्थपक नेता तथा पूर्व प्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराईलाई शनिवार ललितपुरमा श्रद्धाञ्जली दिदै प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सभापति सुशील कोइराला, संविधानसभा अध्यक्ष सुवास नेम्वाङ सहितका नेताहरु । भट्टराईको निधन भएको आज एक बर्ष पुरा भएको छ । फोटोः ज्ञानेन्द्र कार्की

प्रतिक्रिया