– जयदेव गौतम
बिरामी आफन्त भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध व्यक्तिगत गालीगलौज र अपशब्द फलाक्दै एमालेविरुद्ध नै चर्को नाराबाजी भएको थियो ।
………………………
आखिर किन ? के समर्थकहरूको यो व्यवहारले अनसनबाहेक अन्य कतिपय अन्तर–कुन्तर रहेको तथ्यप्रति स्पष्ट संकेत गर्दैन र ? सहकारीबाट सञ्चालनमा आउन लागेको प्रस्तावित मनमोहन अस्पतालप्रति विशेष बैरभाव राख्नुका पछाडि के कुनै तथ्य लुकेको छैन ?
प्रतिक्रिया