पथरी, १३ चैत । चट्याङ लागेर मोरङको थलाहामा १ जनाको मृत्यु भएको छ ।
मोरङ जिल्ला प्रहरीका अनुसार शुक्रबार बिहान चट्याङ लाग्दा थलाहा–१ का १६ वर्षीय जितेन माझीको मृत्यु भएको हो । घरबाट खेततर्फ जाँदै गर्दा चट्याङ लागेर गम्भीर घाइते भएका माझीलाई उपचार गर्न विराटनगर ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया