मनाङलाई सफल पोखरा कप

manang

मनाङ मस्र्याङदी क्लब

काठमाडौं : सफल पोखरा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङदी क्लबले जितेको छ । तेरोस्करणको उपाधि जित्ने क्रममा मनाङले फाइनलमा थ्रीस्टारलाई २–१ ले हरायो मनाङले लगातार दोरो पटक उपाधि जितेको हो यसअघि पहिलो स्करणको उपाधि बंगलादेशको धनमुन्डी क्लबले जितेको थियो पोखरा गशालामा भएको रोमान्चक खेलमा अग्रता भने थ्रीस्टारले लियो ३७ औ‘ मिनेटाम कप्तान सन्तोष साहुखलले फ्रिकीकमार्फत उत्कृष्ट गोल गदै थ्रीस्टारलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको अन्त्यमा थ्रीस्टारका रोज दाहालले डिबक्सभित्र ह्याण्ड गरेपछि प्राप्त पेनाल्टीमा गोल गदै मनाङ खेलमा फर्कियो मनाङबाट जल श्रेष्ठले गोल गरेका थिए । रोमान्चक खेलको ७२ औ‘ मिनेटमा दोरो पहे‘लो कार्ड खादै‘ सविन्द्र श्रेष्ठ मैदानबाट बाहिरिएपछि थ्रीस्टार १० खेलाडीमा समेटियो त्यसयता, मनाङले थ्रीस्टारलाई दबाबमा राखेपनि निर्धारित समयभित्र गोल भने गर्न सकेन । अतिरिक्त समयको ११ औ‘ मिनेटमा मनाङका दीपक राईले निर्णायक गोल गरे ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी
सर्वोत्कृष्ट खेलाडी : दीपक राई (मनाङ मस्र्याङदी)
उत्कृष्ट गोलकिपर : विशाल श्रेष्ठ (मनाङ मस्र्याङदी)
उत्कृष्ट मिडफिल्डर : शिव श्रेष्ठ (मनाङ मस्र्याङदी)
उत्कृष्ट फरवार्ड : भिक्टो (हङकङ नेप्लिज फुटबल टिम)
उत्कृष्ट प्रशिक्षक : हेमन्त आले (मनाङ मस्र्याङदी)
सर्वाधिक गोलकर्ता : भिक्टो (हङकङ नेप्लिज फुटबल टिम)

प्रतिक्रिया