काठमाडौं, १६ असोज । एकीकृत माओवादीले आफ्ना पूर्व उपाधयक्ष नारायणकाजी श्रेष्ठलाई मकवानपुर जिल्लाबाट उम्मेदावर बनाएको छ ।
राजधानीमा आज (बुधबार) बसेको एमाओवादीको केन्द्रीय कार्यालयको बैठकले श्रेष्ठलाई मकवानपुरको क्षेत्र नम्बर दुईमा टिकट दिएको हो । स्रोतका अनुसार श्रेष्ठले सोही क्षेत्रबाट उम्मेदवारी दिने छन् ।
बैठकले एमाओवादीको ताम्सालिङ क्षेत्रका उम्मेदवारहरुको पनि टुङगो लगाएको छ ।
बुधबार बसेको कार्यालय र उम्मेदवार छनौट समितिको बैठकले श्रेष्ठको क्षेत्र निर्धारण गरेको हो ।
यसअघि अध्यक्ष प्रचण्डसहित शीर्ष तहका नेताहरुको निर्वाचन क्षेत्र तोकिए पनि श्रेष्ठको टुंगो लागेको थिएन ।
यसैगरी, मकवानपुरको क्षेत्र नम्बर १ मा सर्केष घलान, ३ मा प्रल्हाद लामिछाने र ४ मा सोनाम सिंह स्याङतानलाई टिकट दिइएको छ ।
सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा सूर्य पौडेल, २ मा अग्नि सापकोटा र ३ मा विलबहादुर रायमाझीले टिकट पाएका छन् ।
चितवनको क्षेत्र नम्बर १ मा संगीता भट्टराई, २ मा विश्वभक्त दुलाल, ३ मा नारायण दाहाल, ४ मा चित्रबहादुर श्रेष्ठ र ५ मा अमिक शेरचन चुनाव लड्ने छन् ।
दाङ
१- नारायणी शर्मा
२- होमबहादुर पुन
३- निर्मल आचार्य
४- रामजी चौधरी
५- पुनम शेर्पाइली
बाँके
१- महेश्वर गहतराज
२- परमानन्द बर्मा
३- दामोदर आचार्य
४- पूर्णाकुमारी सुवेदी
बर्दिया
१- भुवन थारू
२- तिलकराम थारू
३- सन्तबहादुर थारू
४- मानबहादुर थारू
कैलाली
१- फूलरामा चौधरी
२- भीमबहादुर कडायत
३- शेरबहादुर चौधरी
४- कृष्णकुमार चौधरी
५- लेखराज भट्ट
६- लीला भण्डारी
कपिलवस्तु
१- चन्दपाणि खनाल
२- रामलोटन तिवारी
३- सत्यनारायण तिवारी
४- सन्तोषी पाण्डे
५- जावेद खान
पाल्पा
१- तेजेन्द्र सिजाली मगर
२- वसन्त शर्मा
३- नेत्र पाण्डे
लमजुङ
१- पारसमणि पौडेल
२- देवेन्द्र पराजुली
तनहुँ
१- रमेश सिग्देल
२- ओमराज आले
३- सीता पोख्रेल
रूपन्देही
१- देवेन्द्र पाण्डे
२- विनोद उपाध्याय
३- लक्ष्मी थापा
४- बाबुराम भट्टराई
५- माधव शर्मा
६- लामलोटन यादव
७- मक्सुद अली
नवलपरासी
१- धनप्रसाद सापकोटा
२- मोती रिजाल
३- सीता बौडेल
४- चिनक कुर्मी
५- राजु हरिजन
६- रामधनी केवर
मेची अञ्चल
ताप्लेजुङ
१ सञ्चपाल मादेन
२ टंक आङबुहाङ
पाँचथर
१ आइन्द्र केरुङ
२ दिनेश लावती
इलाम
१ यूवराज पौडेल
२ रमेशकुमार लिङ्देन
३ धिरेन्द्र शर्मा
झापा
१ बोधराज दाहाल
२ पूर्णसिंह राजवंशी
३ धर्मशिला चापागाईं
४ राजु आचार्य
५ झलकबहादुर मगर
६ पुष्प ढकाल
कोशी अञ्चल
भोजपुर
१ खेमराज नेपाली
२ सुदन राई
धनकुटा
१ हेमराज भण्डारी
२ हरिराज खेवा
संखुवासभा
१ इन्द्रहाङ राई
२ राजेन्द्र किराती
तेह्रथुम
३ दुर्गाप्रसाद चापागाईं
मोरङ
१ गणेश उप्रेती
२ देवराज भण्डारी
३ खेमराज भट्टराई
४ शिवकुमार मण्डल
५ बालेश्वर कामत
६ बाबुराजा ओझा
७ गोपाल कटुवाल
८ गोपी अछामी
९ वर्षमान पुन
सुनसरी
१ गोपाल किराती
२ रामकुमारी चौधरी
३ हैदर अली
४ राम कोइराला
५ नन्दनकुमार दत्त
६ डम्बर सुवेदी
सगरमाथा अञ्चल
खोटाङ
१ दुर्गाजयन्ती राई
२ देवान राई
ओखलढुंगा
१ केशव राई
२ पेशल खतिवडा
सोलुखुम्बु
१ गोम्बु शेर्पा
उदयपुर
१ राजन किराती
२ सुरेशकुमार राई
३ मोहनबहादुर खत्री
प्रतिक्रिया