रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगिन् अभिनेत्री मनिषा कोइराला

काठमाडौं । अभिनेत्री मनिषा कोइराला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको न्यायका लागि भन्दै चलाइएको अभियानमा हस्ताक्षर गर्न वनस्थली पुगेकी छन् ।

मनिषाले वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर हस्ताक्षर गरेकी हुन् । हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भइरहेको बताइन् ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया