पत्रकार पुनको ‘तीजको बेला रमाईलो’ सार्वजनिक (भिडियाे)

रुकुम पश्चिम । तीज नजिए सङ्गै बजारमा तीजका गीत पनी सार्वजनिक हुने क्रम बढीरहेको छ । यसै क्रममा रुकुम पश्चिमका पत्रकार अमरराज पुनको ‘तीजको बेला रमाईलो’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाल टेलिभिजनमा कार्यरत पुनको शब्द सिर्जना मा रहेको उक्त गीत उनकै युट्युब च्यानल राजा क्रियशन घरबाट बुधवार साँझ सार्वजनिक भएको हो । भिडियोमा गायिका मिना लामाको स्वर रहेको छ । गीतमा म्युजिक र एरेन्ज गायक तथा सर्जक जय देवकोटाको रहेको छ ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया