नारायणहिटी उत्तरगेट नजिक र लाजिम्पाटको सडक जलमग्न

प्री मनसुनको वर्षा पनि थेग्दैनन् काठमाडौका सडकहरु । आइतबार अपराह्नको आधाघण्टाको बर्षाले जलमग्न नारायणहिटी उत्तरगेट नजिक र लाजिम्पाटको जलमग्न सडक ।
भिडियाे : भरतराज पाेखरेल

प्रतिक्रिया