काठमाडौँ । थप २ नेपाली खेलाडीले भुटान महिला राष्ट्रिय लिग खेल्ने भएका छन् । नेपालको उमेरसमूहबाट खेलिसकेका अञ्जली चन्द र सविना चौधरीले थिम्पु सिटी एफसीबाट लिग खेल्ने भएका हुन् । पुलिसकी डिफेन्डरसमेत रहेकी नेपाली राष्ट्रिय टोलीकी डिफेन्डर पूजा राना र मिडफिल्डरद्वय बिर्सना चौधरी र सम्झना लावती यसअघि नै अनुबन्ध भइसकेका छन् ।
प्रतिक्रिया