पर्सा । लघुवित्त पीडितहरूले लघुवित्त तथा वित्तीय शेषणको विरुद्धमा बिहीबार वीरगञ्जमा प्रदर्शन गरेका छन् । ‘लघुवित्तीय संस्थाहरूको ज्यादती विरुद्धमा एक जुट हौँ’ भन्ने मूल नाराका साथ गाउँगाउँबाट आएका लघुवित्त पीडित महिलाहरुले न्याय पाउनुपर्ने माग गर्दै नगर परिक्रमा गरेका थिए ।
लघुवित्त तथा वित्तीय संस्था विरुद्धको संघर्ष समिति पर्साको अगुवाईमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया