रौतहट । रौतहटको गढीमाई नगरपालिकाको १०औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । आइतबार एक कार्यक्रमका बीच गढीमाई नगरपालिकाको नगरप्रमुख श्याम यादवको अध्यक्षतामा भएको १०औँ नगरसभा तथा हिउँदे अधिवेशनबाट विभिन्न १२ वटा प्रस्तावहरू पेस गरेको छ ।
सभाले कार्यरत कर्मचारी कटौती गर्दै प्रोत्साहन भत्ताको ३० प्रतिशत रकम कटौती लगायतका १२ वटा प्रस्तावहरू सर्वसम्मत रूपमा पास भएको प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले जानकारी दिए ।
प्रतिक्रिया