कास्कीको मादी गाउँपालिका अन्तर्गत पर्ने सुन्दर तप्राङ गाउँ । अन्नपूर्ण हिमशृङ्खलाको फेदमा अवस्थित यो गाउँ पछिल्लो समय बढ्दै गएको सिक्लेस–कोरी पदमार्गका पर्यटकको आकर्षणको केन्द्र भएको छ ।तस्बिरः एकराज पाठक/रासस
प्रतिक्रिया