तनहुँ । तनहुँको व्यास नगरपालिका –१४ केशवटारमा आयोजना गरिएको सेनेटरी प्याड बनाउने तालिममा सीप सिक्दै महिला । साना किसान सामुदायिक सिकाइ केन्द्रको आयोजनामा सञ्चालित तालिम शनिबारसम्म चल्नेछ । तस्बिर : कृष्ण न्यौपाने
प्रतिक्रिया