काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाहीले तेब्बर मतको अग्रता बनाएका छन् । प्रतिनिधिसभा निर्वाचनतर्फ ज्ञानेन्द्रले ७१६ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका नेकपा (माओवादी केन्द्र)की गोमा गौतम कुँवरले २३८ मत ल्याएकी छन् । नेकपा (एमाले)का रतननाथ योगीले ५६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएकझ छ ।
प्रतिक्रिया