लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अधिवेशनकाे तयारी पुरा

पाँचथर । एमाले सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रदेश एकको अधिवेशन सम्पन्न गर्न तयारी पूरा भएको छ । अधिवेशन प्रदेश एक धरानमा यहि भदौ २४ र २५ गते हुन लागेको हो । अधिवेशन मा प्रदेश भरिका पाँचसय प्रतिनिधि सहभागी हुने आयोजकका संयाेजक श्याम बिक्रम तुम्रोकले जानकारी दिए ।

उक्त अधिवेशन एमाले अध्यक्ष केपी शर्मा ओली ले गर्ने भएका छन । साथमा केन्द्रीय नेता हरु को सहभातामा हुने जनाइएको छ ।अधिवेशन ले सङ्गगठनको निर्माण,र पाटिको पक्षमा प्रभावकारी हुने उदेश्यले धरानमा गर्न लागिएको संयाेजक तिम्रोकले जनाए ।

प्रतिक्रिया