काठमाडाैं | नेपाल प्रहरीमा हालै बढुवा भएका ३४ डीएसपीहरुले जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको पदस्थापन गरेको हो । प्रचलित नियमानुसार तलबभत्ता हाल पदस्थापन भएको स्थानबाट पाउनेगरी जिम्मेदवारी दिइएको कार्यालयले जनाएको छ ।
पदस्थापन भएकाहरुको सूचीः
प्रतिक्रिया