अर्घाखाँचीमा म्यादी प्रहरीको लिखित परीक्षा लिइँदै

अर्घाखाँची । म्यादी प्रहरीको लागि आवेदन दिएका मध्ये शारीरिक परीक्षामा उत्रिण भएका १ हजा ७ सय ५ जनाले सन्धिखर्क टुँडिखेल मैदानमा लिखित परीक्षा दिँदै छन् ।

जिल्ला प्रहरी कार्यालयले ८ सय ८२ जना म्यादी प्रहरीको लागि आवेदन खुल्ला गरेको छ ।

प्रतिक्रिया