ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल धनुषाको कमला नदीमा आएको बाढीले भत्काएको बाँध बिहीबार अवलोकन गर्दै । कमला नदीमा दुई साताअघि आएको बाढीले सवैला नगरपालिका–१३ किरतपुरको बाँध भत्काएको थियो । तस्बिरः अजयकुमार साह/रासस
प्रतिक्रिया