ढकमक्क फूलेको लालीगुराँस, जहाँ २९ प्रजातिका गुराँस पाइन्छन
सौर्य अनलाइन२०७८ जेठ १६ गते १५:१५ मा प्रकाशित
तिनजुरे मिल्के जलजल क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँसको फूल क्यामारामा कैद । गुराँसको राजधानी भनेर चिनिने सो क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २९ प्रजातिका गुराँस पाइन्छ । तस्बिर : भविन कार्की/रासस
प्रतिक्रिया