काठमाडौं । प्रहरीले ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको राजधानीकको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत गोरखपुर घर भइ हाल काठमाडौं ठमेलमा बस्ने २२ वर्षीय दिलसाद आलम रहेको प्रहरीले जनाएको छ ।
आज बिहान करीव साढे २ बजे काठमाडौं महानगरपालिका–२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा उनी पक्राउ परेका महानगरीय प्रहरी वृत्तले जनाएको छ ।
प्रतिक्रिया