काठमाडौं । बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनय जंग बस्नेत ५० हजार धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौंले विनयलाई ५० हजार धरौटीमा रिहा गरेको हो । उनी विरुद्ध प्रहरीले अभद्र व्यवहार र साइबर क्राइमको मुद्धा दायर गरेको थियो।
प्रतिक्रिया