८४ न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय परिषदले ८४ जना न्यायाधीशलाई सरुवा सिफारिस गरेको छ । बुधबार बसेको न्याय परिषदको बैठकले ८४ जना न्यायाधीशलाई उच्च अदालतको न्यायधीश पदमा सरुवा सिफारिस गरेको हो । बैठकले उच्च अदालत जनकपुरको राजविराज इजलासबाट उच्च अदालत जनकपुरमा सरुवा सिफारिस गरेको छ, भने उच्च अदालत पाटनका न्यायाधीश तेजबहादुर कार्कीलाई उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा सरुवा गरेको छ । त्यस्तै उच्च अदालत सुर्खेतमा कार्यरत न्यायाधीश विनोद शर्मालाई उच्च अदालत पाटनमा सरुवा सिफारिस गरिएको छ ।

सरुवा सूची हेनुहोस्ः

 

प्रतिक्रिया