कामना सेवाले थप्यो २ शाखा

काठमाडौं । कामना सेवा विकास बैंकले एकैसाथ २ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले म्याग्दीको बेनी र नवलपरासीको गैँडाकोट बेल्डिहामा शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले हाल ९६ वटा शाखा कार्यालय तथा ४५ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया