जथाभावी बाटो खन्दाको प्रभाव, ट्रक फसेपछि डोजरको काम

पोखरा । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको घुम्ती चोकबाट भैंसे गौँडालगायतका ग्रामीण क्षेत्रमा जाने सडकमा ट्रक फसेपछि डोजरका माध्यमबाट तान्ने प्रयास गरिँदै छ ।

जथाभावी बाटो खन्ने क्रमसँगै पुराना सञ्चालनमा आइसकेका सडक व्यवस्थित नगर्दा वर्षेनि वर्षातको समयमा समस्या आउने गरेको हो । तस्वीरः रासस

प्रतिक्रिया