काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज देशका ७७ वटै जिल्लामा बिरोध प्रदर्शन गर्दैछ । ७७ वटै जिल्लाका सदरमुकाममा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ ।
उक्त विरोध सभाका लागि कांग्रेस शीर्ष तथा केन्द्रीय नेताहरू प्रत्यक जिल्लामा पुगिसकेको बताएका छन् । प्रदर्शनमा सहभागी हुन कांग्रेसका शीर्ष नेताहरूले आफ्नो आफ्नो गृह जिल्ला छानेका छन् ।
प्रतिक्रिया