काठमाडौं । नेसनल चिल्डेन स्कुलले धनबहादुर स्मृति उपत्यकाब्यापी अन्तर विद्यालय कराते प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेका छ । नेसनलले पहिलो स्थान प्राप्त गर्नका लागि ८ स्वर्ण जितेको थियो । दोसो स्थानमा रहन सफल नारायणथानले ३ स्वर्ण तथा न्यु लिराले तेस्रो स्थानको लागि १ स्वर्ण जिते । नैकापमा भएको खेलमा न्युलिराका बिनोद प्रजापति पुरुषतर्फको उत्कृष्ट भए भने महिलातर्फ ल्याब्रोटरी स्कुलका एलिना महर्जन उत्कृष्ट खेलाडी चुनिइन् ।
प्रतिक्रिया