खानाको व्यवस्था नभएपछि होल्डिङ सेन्टरका सुकुम्बासी आन्दोलित

खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासी आन्दोलित भएका छन् । विद्यालय जाने बालबालिकाकाे लागि समेत खानाको व्यवस्था नभए पछि विद्यालय जानबाट समेत रोकिएका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया