सोमबार कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ ।

समितिका सचिव दिनेश थापामगरले दिएको जानकारी अनुसार पार्टीको केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख ७ गते सोमबार दिउँसो ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर ललितपुरमा बस्ने भएको छ ।

प्रतिक्रिया