माछा सुकाइँदै

तस्बिर : रासस

अछामको रामारोशन गाउँपालिका-१ गज्जड बजारमा स्थानीयले घाममा सुकाउन राखेका स्थानीय कैलाश खोलामा मारेका माछा । कैलाश खोलामा पाइने माछा निकै स्वादिष्ट मानिन्छ । तस्बिर : सुशील भण्डारी / रासस

प्रतिक्रिया