काठमाडौँ । भिजिट भिसा प्रकरणमा सरकारले छानबिन समिति गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक पूर्वमुख्यसचिव शंकरदार वैरागीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।
उक्त समितिमा सम्बन्धित मन्त्रालयहरूका सहसचविहरू रहने बताइएकाे छ । उक्त समितिलाई ३० दिनको समय दिइएको छ ।
प्रतिक्रिया