संसदमा प्रधानमन्त्रीको जवाफ– स्वार्थ समूहसँग हाम्रो चिनजान छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग आफ्नो चिनजान नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, ‘पुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो, अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन, पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूर्ण हो ।’

प्रतिक्रिया