ललितपुरको हेरिटेज गार्डेनमा आयोजना गरिएको १२औँ अन्तर्राष्ट्रिय ट्याटु सम्मेलनमा सयौँ जनाले शरीरका विभिन्न अंगमा ट्याटु खोपाएका छन् । शुक्रबारदेखि सुरू भएको ट्याटु कन्भेन्सन आईतबार समापन भएको हो । पछिल्लो समय युवा पुस्तामा ट्याटु मोह बढ्दो छ ।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया