काठमाडौं । हिन्दूहरुको पर्व फागु पूर्णिमा तथा होलीको अवसर पारेर होलीको रंग’ नामक गीत सार्वजनिक गरिएको छ ।
यस पर्वको अवसरसँगै युवा साहित्यकार भीष्मराज फुलाराको शब्द रचनामा ‘होलीको रंग’ गीत फुलरा इन्टरटेनमेन्ट नेटवर्क च्यानलबाट सार्वजनिक भएको हो ।
प्रमोद डीजी, प्रेम परियार, सुजाता केसी र गीता पाण्डेको स्वरमा रहेको गीतका संगीतकार राजेन्द्र बजगाई हुन् ।
प्रतिक्रिया