काठमाडौं । आगामी माघ १८ गतेबाट सुरू हुने संघीय संसद् हिउँदे अधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ । सो हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाले पाक्षिक पहिलो सम्भावित कार्यतालिका सार्वजनिक गरेको हो ।
सार्वजनिक कार्यतालिका अनुसार १८ माघमा अधिवेशनको पहिलो बैठक बस्नेछ भने त्यसपछि २२, २३, २४, २८, २९ र ३० माघमा बैठक बस्ने छ ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकको निर्णय अनुसार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक हो ।
यस्तो छ हिउँदे अधिवेशनको पहिलो कार्यतालिका
प्रतिक्रिया