काठमाडौं । भारतीय प्रसिद्ध गायक सोनु निगमले पशुपतिनाथको दर्शन गरेका छन् । उनले हिजो क्रिसमसका अवसरमा १२००० दर्शकको अगाडि नेपालमा पहिलो पटक ‘सोनु निगम लाइभ इन नेपाल’ प्रस्तुति दिएका थिए ।
बुधबार यस कार्यक्रमका लागि नेपाल आएका गायक निगमले आज पशुपतिको दर्शन गरेका हुन् ।– तस्विरहरू नेपाल फोटो लाईब्रेरी
प्रतिक्रिया